Section 48A
नेपाली पर्यटक सम्बन्धी विशेष व्यवस्था
(१) नेपाली पर्यटक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।(२)नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनमा उिल्लखित कुनै व्यवस्था नेपाली पर्यटकहरूको सम्बन्धमा लागुनहुने गरी तोकिदिन सक्नेछ ।